free website hit counter

रेमिट टु नेपालको रकम मुक्तिनाथ विकास बैंकबाट भुक्तानी

beemaadmin
२०७६ माघ १०, शुक्रबार

काठमाडौं । मुक्तिनाथ विकास बैंक र रेमिट टु नेपाल बीच रेमिटको रकम भुक्तानी सम्झौता भएको छ । सम्झौता बमोजिम रेमिट टु नेपालमा आएको रकम मुक्तिनाथ रेमिटको करिब ४ हजार एजेन्टबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।
उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तील बहादुर गुरुङ्ग र रेमिट टु नेपालका प्रबन्ध निर्देशक सन्तोष भेटवालले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार