free website hit counter

रोगसँगै भोकको समस्या नआओस् : काँग्रेस

beemaadmin
२०७७ जेष्ठ १२, सोमबार

काठमाडौं । नेपाली कांग्रेसलेका सांसद तथा वरिष्ठ उद्योगपति विनोद चौधरी नेतृत्वको समितिले आगामी आर्थिक बर्षभित्र सरकारले लिनुपर्ने नीतिगत एवं व्यवाहारिक कदमहरुको बारेमा प्रतिवेदन तयार पारेको हो । उक्त प्रतिवेदन समितिले कांग्रेसका सभापति शेरबहादुर देउवा र अर्थतन्त्र केन्द्रित विशेष समितिका संयोजक डा. रामशरण महतसलाई बुझाएको छ। लकडाउनकामा रोगसँगै भोकको समस्या पनि उत्तिकै हुने भन्दै समितिले तत्काल राहतको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। समितिले यसमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने र विपन्नहरूलाई सरकारले दाल, चामलको विकल्पमा जीवनयापनका लागि लकडाउनभरि र लकडाउन सकिएको ३ महिनासम्म प्रतिविपन्न परिवार न्यूनतम मासिक ५ हजार रूपैयाँका दरले नगद रकम दिनुपर्ने निष्कर्ष निकालेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार