free website hit counter

लक्ष्मी बैंकको अध्यक्षमा घिमिरेले लिए सपथ

beemaadmin
२०७६ माघ २३, बिहीबार

काठमाडौं । नेपाल सरकारका पूर्व सचिव तथा लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । घिमिरेले पर्यटन तथा सञ्चाल मन्त्रालयमा सचिवको जिम्मेवारी निभाएका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार