free website hit counter

ललिता निवास प्रकरणका आरोपितहरुलाई पक्राउको बाटो खुल्यो

beemaadmin
२०७६ फाल्गुन ४, आईतवार

काठमाडौँ । ललिता निवास प्रकरणमा जोडिएकाहरुलाई पक्राउ गर्ने बाटो खुलेको छ । १ सय ७५ आरोपितविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ठगी मुद्दा दर्ता भएपछि यस्तो बाटो खुलेको हो । सीआईबीका प्रमुख डीआईजी निरज शाहीका अनुसार गृहमन्त्रालयको जाहेरीको आधारमा उनीहरुविरुद्ध ठगी मुद्दा दर्ता भएको हो ।
मुद्दा दर्ता भएसँगै आरोपित बनाएकालाई पक्राउ गरेर सीआईबीलाई थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको बताइन्छ । आरोपितहरू अदालतबाट दोषी ठहरिए १० वर्षसम्म कैद, हिनामिना भएको सम्पत्ति जफत, त्यहीबमोजिम बिगो खुले बिगो बराबर जरिवाना हुनसक्छ व्यवस्था रहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार