free website hit counter

लाङटाङमा प्रभु बैंकको शाखा

beemaadmin
२०७६ माघ १८, शनिबार

रसुवा । देशका दूरदराजलाई पनि बैकिङ पहुँचको दायरामा ल्याउने उद्देश्यले प्रभु बैंक देशका दूरदराजमा पनि शाखा विस्तारको अभियानलाई तिव्रता दिएको छ ।  बैंकले रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका ४ स्थित लाङटाङ केन्जिङ्गमा आफ्नो २०६ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको लाङटाङ शाखा कार्यालयको उद्घाटन गोसाइकुण्ड गाउँपालिकास्थित प्रसिद्ध केन्जिङ्ग गुम्बाका प्रमुख लामा साङगे लामाले गरे । शाखा कार्यालय उद्घाटन गर्दै लामाले प्रभु बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा आधुनिक बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार