free website hit counter

वार्षिकोत्सवको अवसरमा सिद्धार्थको ‘क्यासब्याक’ अफर

beemaadmin
२०७८ पुष ८, बिहीबार

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले १९औं वार्षिकोत्सव अवसरमा ग्राहकहरूलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यसाथ ‘क्यासब्याक’ योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्नसक्ने बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार यो योजनाअन्तर्गत पाचौँ कारोबार रकमको ५ प्रतिशत (अधिकतम १००), १० औं कारोबार रकमको १० प्रतिशत (अधिकतम १५०) र १५ औं कारोबार रकमको १५ प्रतिशत (अधिकतम २५० रुपैयाँ) ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । यस योजनाले ग्राहकहरूलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार