free website hit counter

विद्यार्थीलाई बीमा सचेतना

beemaadmin
२०७७ चैत्र ११, बुधबार

काठमाडौं । बीमाबारे सबै सचेत हुनुपर्छ भन्ने अभियानमा रहेको राष्ट्रिय बीमा संस्थानले चैत ११ गते जेभियर इन्टरनेशनल कलेजका करिब १०० जना बिद्यार्थीलाई बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा चाबहिल शाखा प्रमुख अनिस रौनियारले बीमाको दायरा बढाउनको लागि बीमा सचेतना हुनु आवश्यक रहेको बताए, उक्त कार्यक्रममा बीमाको परिचय, महत्त्व, इतिहास, प्रकार, सम्भावना, बीमा गर्दा ध्यान दिनु पर्ने कुराहरु, चुनौतीहरुको बारेमा जानकारी दिए ।

Advertisement
Advertisement

साथै उनले बीमा आजको आवश्यकता भईसकेको, त्यसैले घरका सम्पूर्ण सदस्यहरुको बीमा गर्नुपर्छ भन्ने अनुरोध गरेका थिए।

Advertisement
Advertisement

सम्बन्धित समाचार