free website hit counter

शुरु भयो घुम्ती बीमा कार्यक्रम

beemaadmin
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं । आम नागरिकलाई बीमाबारे चेतना फैलाउन बीमा समितिको आयोजनामा घुम्ती बीमा कार्यक्रम देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा आएको छ । यस कार्यक्रमले आम नागरिकमा बीमाबारे चेतना फैलाउनुका साथै बीमा गर्न इच्छुक व्यक्तिहरुले आफ्नै स्थानमा सेवा पनि पाउने छन् ।

जनकपुरको लक्ष्मीनियाँ गाउँपालिकाबाट घुम्ती बीमा सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।  बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले औपचारिक उद्घाटन गरेको कार्यक्रममा अधिकांश बीमा कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, तथा सर्वसधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार