free website hit counter

शेर्पा संघ बेलायतका अध्यक्ष शेर्पाको निधन

beemaadmin
२०७७ भाद्र ९, मंगलवार

लण्डन । शेर्पा संघ युकेका अध्यक्ष साना शेर्पाको सोमबार निधन भएको छ । ५१ वर्षीय शेर्पाको सोमबार दिउँसो लण्डनको सेन्ट थोमसेज हस्पिटलमा निधन भएको शेर्पाको परिवारले जानकारी दिएको छ ।

शुरुमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । पूर्व ब्रिटिश गोरखा सैनिक शेर्पाले सेभेन्थ गोरखा राइफल्सको टुआरजीरआरमा सेवा गरेका थिए । उनी शेर्पा संघ युकेको दोस्रो कार्यकाल अध्यक्ष पदमा कार्यरत थिए ।

उनको पुर्ख्यौली घर भोजपुर जिल्लाको षडानन्द नगरपालिका किमालुङ रहेको थियो । उनका ३ छोरा र श्रीमतीका साथ बेलायतको आसफोर्डमा बसोबास गर्दै आएका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार