free website hit counter

सन नेपालद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७६ पुष १७, बिहीबार

सल्यान । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सल्यानमा एक कार्यक्रमको आयोजना गरी बीमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम सम्पन्न गरेको छ ।
बिमित केवलप्रसाद वस्नेतले २०७५ श्रावण ३१ मा प्रथम बीमा शुल्क ४८ हजार सात सय ६४ भुक्तानी गरि पाँच लाख बिमाङ्कको जीवन बीमा गरेकोमा निजको मृत्यु भएपछि एक कार्यक्रमका वीच कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती तीला वस्नेतलाई पाँच लाख १७ हजार पाँच सयको चेक हस्तान्तरण गरे । साथै सोही अवसरमा सल्यान जिल्लामा बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न भएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार