free website hit counter

स्व. आमाको जन्मदिन पशुपतिका वृद्धवृद्धासँग

beemaadmin
२०८० श्रावण २९, सोमबार

यस अर्थबीमा डट कमका सल्लाहकार बीमा क्षेत्रका विज्ञ विक्रान्त पाण्डेले आफ्नी ममतामयी माता स्व. सरिता पाण्डेको जन्मदिनको पुन्य तिथिमा देवादीदेव श्री पशुपतिनाथको प्रांगणमा अवस्थित मानव सेवा आश्रमममा रहेका जेष्ठ नागरिकलाई भोजन तथा चियापान गराएका छन् । विशुद्ध सामाजिक सेवा गर्ने मिसन स्माइल नामक संस्थाको संस्थापक संरक्षक रहनुभएकी स्व. सरिता पाण्डेको स्मृतिमा सो कार्यक्रम गरिएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार