free website hit counter

समितिभेज अस्पतालमा पनि एनआईसी एशियाका ग्राहक विशेष छुट

beemaadmin
२०७६ आश्विन ३०, बिहीबार

काठमाडौं । देशका ठूला स्वास्थ्य संस्था र डिपार्टमेन्टल स्टोरहरुमा आफ्ना ग्राहकहरुलाई विशेष छूटको व्यवस्था गर्दै आएको एनआईसी एशिया बैंक लिमिटेड र थाइल्याण्डको समितिभेज हस्पिटलमा आफ्ना ग्राहकलाई ५ प्रतिशत छूटको व्यवस्था मिलाएको छ । समितिभेज अस्पतालमा एनआईसी एसिया बैंकका भिसा अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचार गराउँदा विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र समितिभेज हस्पिटलको नेपालस्थित प्रतिनिधि कार्यालय स्पिडवे फ्रेईट सर्भिसेसको तर्फबाट कार्यकारी निर्देशक राजु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार