free website hit counter

सर्वोच्चद्वारा शरद ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन माग

beemaadmin
२०८२ मंसिर १८, बिहीबार

काठमाण्डौ । सर्वोच्च अदालतले शरद ओझाले मन्त्रिपरिषद् विरुद्ध दायर गरेको रिटसम्बन्धी आजको सुनुवाईमा कुनै नयाँ आदेश जारी गरेको छैन ।
अदालतले अहिलेको चरणमा कुनै अन्तरिम आदेश जारी वा खारेज गर्ने निर्णय नगरी पहिले नै छानबिन समितिले तयार पारेको प्रतिवेदन माग गर्न वा झिकाउन आदेश जारी गरेको छ । न्यायधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा हाल जारी अल्पकालिन अन्तरिम आदेश खारेज गर्नुअघि छानविन समितिको फाइल झिकाउन आदेश जारी गरेको हो । अब यो मुद्दाको अर्को सुनुवाई मंसिर २८ गते तोकिएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार