free website hit counter

साताको अन्तिम दिन कतिमा हुँदैछ सुनको कारोबार ?

beemaadmin
२०८० श्रावण १९, शुक्रबार

काठमाडौं । आज शुक्रबार सुन चाँदीको भाउ स्थिर रहेको छ । गत बिहिबार प्रतितोला १ लाख १२ हजार २ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मुल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन स्थिर रही प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी पनि स्थिर रही प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार