free website hit counter

साताको तेस्रो दिन कतिमा हुँदैछ सुनको कारोबार ?

beemaadmin
२०८० असार ५, मंगलवार

काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य एक लाख ११ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ११२ हजार २५० र चाँदीको मूल्य १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन एक लाख १२ हजार र तेजाबी सुन एक लाख ११ हजार ४५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । यसैगरी चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

नयाँ लगानीको क्षेत्र खोज्दै बीमा कम्पनी

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

जीवन बीमा कम्पनीसँग ७ खर्ब ३ अर्बको फण्ड

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार

अब अबुधाबीबाट पनि श्रम स्वीकृति

beemaadmin
२०८१ फाल्गुन २, शुक्रबार