free website hit counter

सातामा तीन हजारले महंगीयो सुन

beemaadmin
२०८२ फाल्गुन २, शनिबार

काठमाडौं । सामान्य मानिसको हैसियतभन्दा माथि पुगेको सुनको बजार मूल्य तलमाथि हुनेक्रम जारी छ । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भयो। आइतबार बढेको सुनको मूल्य सोमबार ४ हजार १ सय रुपैयाँले बढ्दै ३ लाख ४ हजार ६ सय रुपैयाँ पुग्यो। आइतबार र सोमबार लगातार बढेको सुनको मूल्य मंगलबार र बुधबार पनि बढ्यो। मंगलबार तोलामा ९ सय रुपैयाँले बढ्दै ३ लाख ५ हजार ५ सय रुपैयाँ र बुधबार १ हजार १ सय रुपैयाँले बढ्दै ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भयो। यो साताको बिहीबार र शुक्रबार भने सुनको मूल्यमा गिरावट देखियो। बिहीबार तोलामा १ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भयो। यस्तै, शुक्रबार ३ हजार रुपैयाँले घट्दै ३ लाख ३ हजार ५ सय रुपैयाँमा ओर्लियो। समग्रमा यो साता सुनको मूल्य ३ हजार रुपैयाँले बढ्यो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार