free website hit counter

सानिमा जनरल इन्स्योरेन्स तेस्रो वर्षमा

beemaadmin
२०७७ असार २८, आईतवार

काठमाडौं । स्थापनाको छोटो समयमै ग्राहकको मन जित्न सफल भएको सानिमा जनरल इन्स्योरेन्सले आफ्नो स्थापनाको दुई वर्ष सफलतापूर्वक पार गरी आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा कम्पनीप्रति आम उपभोक्ताले देशाएको विश्वासप्रति कम्पनीले विशेष आभार प्रकट गरेको छ । कम्पनीले स्थापनाकै समयमा साथ र सहयोग गर्नु सबैप्रति हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ । यसैगरी आगामी दिनमा अझै गुणस्तरीय र सेवामुखी बीमा व्यवासयमा होमिने प्रतिबद्धता समेत कम्पनीले वार्षिकोत्सवका अवसरमा व्यक्त गरेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार