free website hit counter

सानिमा लाइफले बोलायो दोस्रो साधारण सभा

beemaadmin
२०७६ कार्तिक ९, शनिबार

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । नियामक निकाय बीमा समितिले चुक्ता पुँजीको मापदण्ड तोकेपछि चुक्ता पुँजी पु¥याउन आईपीओ जारी गर्न लागेको हो ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी कम्पनीको कात्तिक ३ गते बसेको सञ्चालक समितिको २३औँ बैठकले उक्त साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा मङ्सिर ६ गते हुने भएको छ । साधारण सभा होटेल एल्लो प्यागोडा, कान्तिपथमा ११ः०० बजेदेखि हुने कम्पनीले जनाएको छ ।
कम्पनीले साधारण सभामा आईपीओ जारी गर्ने प्रस्ताव गर्ने छ । कम्पनीले ६० करोड बराबरको आईपीओ जारी गर्दैछ । चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको इन्स्योरेन्सको आईपीओ निष्कासन पश्चात बीमा समितिले तोकेको पूँजी अर्थात २ अर्ब रुपैयाँ पुग्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार