free website hit counter

सानिमा लाइफ इन्स्योन्सको अभिकर्ता पुनर्ताजगी तालिम सम्पन्न

beemaadmin
२०७९ मंसिर ११, आईतवार

काठमाडौं । जीवन बीमा व्यवसायमामा आफ्नो ब्राण्ड स्थापित गर्न सफल गरेको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो अभिकर्ताहरुलार्इ पुनर्ताजगी तालिम सम्पन्न गरेको छ। तालिम बुद्धनगरस्थित क्वालिटी ब्यानक्वेटमा भएको तालिममा करिब ४०० अभिकर्ता, एजेन्सी म्यानेजर र शाखा प्रमुखको उपस्थिति थियो। कार्यक्रममा सिनियर म्यानजेजर गुणराज श्रेष्ठद्वारा कम्पनीको नयाँ बीमा योजना ‘बालबालिका जीवन बीमालेख’ (बाल श्री) को बारेमा प्रष्ट पार्दै बजार पर्वधन सम्बन्धी रोचक भोगाइहरु शेयर गनरेका थिए । कम्पनीका कार्यकारी अधिकृत अगम मुखियाले अभिकर्ता र बीमा कम्पनीबीचको अन्तरसम्बन्ध सम्बन्धी महत्वबारे प्रष्ट्याएका थिए भने कम्पनीका का डीजिएम चूडामणि चापागाई र सिनियर मेनेजर गणेश चौलागाईंले बीमाका विविध क्षेत्र र अभिकर्ताको कार्यक्षमता बढाउने खालका मार्केटिङ टिप्स दिएका थिए ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार