free website hit counter

सिद्धार्थ डेभलपमेन्ट बैंकका तत्कालिन संचालक सिलवाल पक्राउ

beemaadmin
२०७७ श्रावण ५, सोमबार

काठमाडौं । बैकिङ कसुरमा तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंकका संचालक पक्राउ परेका छन् । बैकिङ कसुर मुद्दामा दोषी ठहर भएका मधुसुदन सिलवाललाई बानेश्वर क्षेत्रबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । सिलवाललाई २०७० सालमा परेको एक मुद्दामा उच्च अदालत पाटनले ३ वर्ष कैद र एक करोड जरिवाना सुनाएको थियो । तत्कालिन सिद्धार्थ डेभलपमेन्ट बैंक पछि जनता बैंकमा गाभिएको थियो । जनता बैंक पनि हाल ग्लोबलमा गाभिएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार