free website hit counter

सिम्रिक एयरले डाक्यो साधारण सभा

beemaadmin
२०८२ फाल्गुन ७, बिहीबार

काठमाण्डौ । सिम्रिक एयर लिमिटेडले आईपीओ निष्कासन गर्न वार्षिक साधारण सभा डाकेको छ । फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही फागुन २८ गतेका लागि साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा साँझ ५ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीलाई धितोपत्र बोर्डमा दर्ता गर्ने तथा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने, कम्पनीको नियमावली संशोधन गर्ने र गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित समेत पारित गरिनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार