free website hit counter

सुनको भाउ २ लाख ५० हजारभन्दा माथि

beemaadmin
२०८२ मंसिर १२, शुक्रबार

काठमाण्डौ । सुनको भाउ फेरि २ लाख ५० हजार नाघेको छ । अघिल्लो दिन घटेको सुनका भाउ आज बढेसँगै पुनः २ लाख ५० हजार नाघेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले महङ्गिएको छ । यससँगै आज सुनको कारोबार प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको भाउ ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ३४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार