free website hit counter

सुनको मूल्यमा वृद्धि

beemaadmin
२०८१ असार १७, सोमबार

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा वृद्धि भएको छ । यस दिन सुन प्रतितोला २०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार सोमबार छापावाला सुन प्रतितोला एकलाख ४२ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ४१ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज सोमबार चाँदीको मूल्यमा घटबढ भएको छैन । आजको बजारमा चाँदीको मूल्य आईतबार कायम प्रतितोला एक हजार ७९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासँघले जनाएको छ ।

सम्बन्धित समाचार

अर्का मान्य पनि कालो सूचिमा

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

७ महिनामा साढे १२ खर्ब रेमिट्यान्स

beemaadmin
२०८२ फाल्गुन २८, बिहीबार

सेबोनको कारबाहीमा परे तीन ब्रोकर

beemaadmin
२०८२ फाल्गुन २७, बुधबार