free website hit counter

सुन चाँदीको मूल्य बढ्यो

beemaadmin
२०८० भाद्र २९, शुक्रबार

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुन चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको छ । विहीबार छापावाला सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ६५० रुपैयाँ थियो । आज चाँदीको भाउ १० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार