free website hit counter

सुन र चाँदीको मूल्यमा भारि वृद्धि

beemaadmin
२०८२ मंसिर २६, शुक्रबार

काठमाडौं । मंसिर २६ गते नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । यस दिन सुनको मूल्य प्रतितोला तीन हजार ५०० रुपैयाँ बढेको छ भने चाँदीको मूल्य तोलामा १०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अर्थात् बिहीबार, यस्तो सुन प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ कारोबार भएको थियो। त्यस्तै, यस दिन चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला तीन हजार ९०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बिहीबारको बजारमा चाँदी प्रतितोला तीन हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीले सो रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड बनाएको हो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार