free website hit counter

हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपूर नियुक्त

beemaadmin
२०८३ असार ४, बिहीबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा मुकेश कुमार कपूर नियुक्त भएका छन्।

कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत कपूरलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

कम्पनीका अनुसार उक्त निर्णय असार २ गतेदेखि नै लागू भएको छ। यससँगै कपूरले कम्पनीको नेतृत्व सम्हाल्दै कामु सीईओको भूमिका निर्वाह गर्नेछन्।

सम्बन्धित समाचार