free website hit counter

हिमालयन लाइफको संस्थापक शेयर बिक्रिमा

beemaadmin
२०८० श्रावण ३, बुधबार

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने भएको छ । कम्पनीले साविक गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाममा रहेको ५१ हजार ४५० कित्ता संस्थापक शेयर बिक्रि गर्न लागेको हो । कम्पनीले बिक्रि गर्न लागेको उक्त शेयरको न्यूनतम मूल्य ३१० रुपैयाँ तोकेको छ । उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना जारी भएको ३५ दिनभित्र कम्पनीमा लिखित रुपमा जानकारी गराउन कम्पनीले अनुरोध गरेको छ । कम्पनीले तोकेको समयभित्र संस्थापक शेयरधनीहरुबाट कुनै लिखित प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्तालाई उक्त शेयर बिक्रि गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार