free website hit counter

हिमालय एभरेष्टको केन्द्रीय कार्यालय बबरमहलमा सर्यो

beemaadmin
२०८१ आश्विन २४, बिहीबार

काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । हाल काठमाडौंको थापागाउँस्थित रहेको केन्द्रीय कार्यालय बबरमहलमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ । बबरमहलमा आफ्नै भवन निर्माण गरेर केन्द्रीय कार्यालय बनाइएको कम्पनीले जानकारी दिएको छ । आज असोज २३ गते बुधबारदेखि बबरमहलमा केन्द्रीय कार्यालय सारिएको जनाइएको छ ।

सम्बन्धित समाचार