free website hit counter

ह्याकरले झिकेको इन्भेष्टमेन्ट बैंकको पैसा भिसाले फर्कायो

beemaadmin
२०७६ भाद्र १८, बुधबार

काठमाडौं। चिनियाँ ह्याकरले नेपाल इन्भेष्टमेन्ट बैंकको पनि एटिएम बुथ प्रयोग गरेर झिकेको पैसा इन्भेष्टमेन्ट बैंकले फिर्ता पाएको छ। इन्भेष्टमेन्ट बैंकले भिसा नेटवर्कको कार्ड प्रोसेस गर्छ। चिनियाँ ह्याकरले इन्भेष्टमेन्ट बैंकको मेसिन प्रयोग गरेर झिकेको पैसा भिसाले फिर्ता गरेको हो।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, हामीमार्फत ह्याकरले झिकेको ५० लाख हामीलाई भिसाले फिर्ता गरिसकेको छ ।
ह्याकरले नेप्स र भिसाको सम्पर्क हुने बीचमा बसेर पैसा लुटेका थिए। त्यसैले बैंकको पैसा फिर्ता गर्ने पहिलो दायित्व भिसाको हुन्छ। भिसाले नेप्ससँग पैसा माग्नु पर्ने हुन्छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार