free website hit counter

ह्वात्तै घट्यो सुनको मूल्य, कति छ तोलाको ?

beemaadmin
२०८१ श्रावण २२, मंगलवार

काठमाण्डौ । घरेलु बजारमा आज सुनको सुनको मूल्य ह्वात्तै घटेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४७ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य पनि २३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४७ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ६० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार