free website hit counter

३० करोडको आईपीओ जारी गर्ने तयारीमा अजोड इन्स्योरेन्स

beemaadmin
२०७६ फाल्गुन ५, सोमबार

काठमाडौं । अजोड इन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी थालेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्दै प्रक्रियालाई अघि बढाएको छ ।
कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरले ३० लाख कित्ता सेयर जारी गर्न लागेको हो । बोर्डले अनुमति दिएसँगै कम्पनीले सो मात्राको सेयर सर्वसाधारणमा जारी गर्ने छ । उक्त सेयर निष्काशन गर्न कम्पनीले एनआईबिएल एस क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने भएको छ । कम्पनीले माघ २१ गते मात्रै बोर्डमा सो मात्राको सेयर निष्काशन गर्ने अनुमति मागेको हो ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार