free website hit counter

अकस्मात बोलाए प्रधानमन्त्रीले मन्त्रिपरिषद्को आकस्मिक बैठक, मध्यराति चिनियाँ राजदूतसँगको भेट

beemaadmin
२०७७ मंसिर ३, बुधबार

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबारका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

बुधबार एक बजेका लागि आकस्मिक बैठक बोलाइएको थाहा भएको छ । बुधबार एक बजे नै पार्टी सचिवालय बैठक तय भएको छ। एकाएक प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको छ।

Advertisement
Advertisement

यसअघि प्रधानमन्त्री ओली र चिनियाँ राजदूत हाउ यान्छीले मंगलबार राति भेट भएको थियो।

Advertisement
Advertisement

सम्बन्धित समाचार