free website hit counter

अब सोलोमोलो लकडाउन हुँदैन : डा. खतिवडा

beemaadmin
२०७७ श्रावण २२, बिहीबार

काठमाडौं । कोरोना सक्रमणले आक्रान्त बनाए पनि अब पहिले जस्तो सिंगो देशै सोलोमोलो लकडाउन नहुने आवश्यक परेको स्थानमा मात्रै लकडाउन गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका हुन् । प्रवक्ता खतिवडाले यसरी नै संक्रमित बढ्ने हो भने अस्पतालका बेड, उपकरण र स्वास्थ्यकर्मीले धान्न नसक्ने जनाइएको छ। त्यसैले जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले अपील गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार