free website hit counter

अभिकर्तालाई ऊर्जा थप्दै सन नेपाल

beemaadmin
२०७६ फाल्गुन १०, शनिबार

काठमाडौं । बीमा व्यवसायलाई विस्तार गर्ने र बीमा चेतनालाई अभिवृद्धि गर्ने अभियानमा रहेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखा कार्यालयले जीवन बीमा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सन्पन्न गरेको छ । सन नेपाल लाईफका महाप्रबन्धक कमलराज गौतमको उपस्थितिमा सो तालिम सम्पन्न गरेको हो । तालिमपछि अभिकर्ताहरुले थप हौसला, उत्प्रेरणा पाएको कम्पनीले जनाएको छ । बीमा अभिकर्ताहरुलाई समय समयमा अभिप्रेरणा तालिम दिएर पुनर्ताजगी गर्ने नियमित कार्यक्रम अन्तर्गत सो तालिम दिइएको हो । तालिम पछि कम्पनीको बीमा व्यवसाय अझै फराकिलो हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार