free website hit counter

अभियान लघुवित्तमा खुल्यो जागिर

beemaadmin
२०८१ मंसिर १६, आईतवार

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदमा ३९ जना कर्मचारीबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले प्रबन्धकरसहायक प्रबन्धक पदमा २ जना, अधिकृतमा २ जना, सुपरभाइजर ७ जना, वरिष्ठ सहायकरसहायकमा १३ जना र कनिष्ठ सहायक प्रशिक्षार्थी मा १५ जना माग गरेको हो । योग्य तथा इच्छुक व्यक्तिले १५ दिनभित्र अर्थात् मंसिर ३० सम्म कम्पनीको इमेल vacancy.aviyan@gmail.com वा केन्द्रीय कार्यालय पनौती नगरपालिका ४ ठाडोबाटो काभ्रेपलान्चोकमा दरखास्त दिन सक्नेछन् । दरखास्त फाराम पनि कम्पनीकै वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ । तलबभत्ता तथा सेवासुविधा भने संस्थाको नियमानुसार हुने बताइएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार