free website hit counter

अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या ११ पुग्यो

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

एजेन्सी । चीनबाट शुरु भएको कोरोना भाइरसले अहिले विश्वको टाउको दुखाइएको विषय बनेको छ । यस महामारीले विकसित मुलुकहरुसमेत संकटमा परेका छन् । कोरोनाका कारण अमेरिकामा मात्रै हालसम्म ११ जनाको मृत्यु भएको छ । बीबीसी समाचारअनुसार अमेरिकाको क्यालिफोर्निया राज्यमा आपतकाल घोषणा गरिएको छ । अमेरिकाका १६ राज्यमा अहिलेसम्म १५० बढी संक्रमित रहेको समाचारमा जनाइएको छ । अधिकारीहरुका अनुसार विश्वमा अहिले ९२ हजार बढी कोरोनाभाइरसका बिरामी भेटिएका छन् । जसमध्ये ८० हजार चीनमा मात्रै छन् । तीनहजार बढीको मृत्यु भइसकेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार