free website hit counter

अमेरिकाले दिएको १५ लाख डोज खोप शनिबारै नेपाल झर्ने

beemaadmin
२०७८ असार २६, शनिबार

काठमाडौं । नेपालमा खोपको हाहाकार सकिँदै गएको छ । छिमेकी मुलुक चीनबाट खरिद गरिएको ८ लाख डोज भ्याक्सिन शुक्रबार भित्रिइसकेको छ भने अमेरिकाले नेपाललाई उपलब्ध गराउने भनिएको कोरोनाविरुद्धको १५ लाख डोज पनि शनिबारै नेपाल आइपुग्ने बताइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाले नेपालाई १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप र भुटानलाई ५ लाख डोज मोर्डना खोप उपलब्ध गराउने भएको हो । अमेरिकाले उपलब्ध गराएको उक्त खोप शनिबार नेपाल आइपुग्ने ह्वाइट हाउसका प्रवक्तालाई उध्दृत गर्दै रोयटर्सले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार