free website hit counter

अष्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

एजेन्सी । चीनको बुहानबाट शुरु भएको कोरोना माइरसको संक्रमण अहिले विश्वका झण्डै १२५ देशमा पुगिसकेको छ । यसबाट पीडित हुनेमा सर्वसाधारण मानिसदेखि राज्य सञ्चालकसमेत रहेका छन् । कोराना भाइरसबाट अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि संक्रमित भएका छन् । शुक्रबार गृहमन्त्री पिटरलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । संक्रमण भएको पुष्टि भएलगत्तै उनी अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । अष्ट्रेलियामा कोरोना संक्रमण हुने डटन पहिलो सदस्य हुन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार