free website hit counter

अष्ट्रेलियामा संक्रमित बढेसँगै न्यू साउथ वेल्समा ९० दिनको लकडाउन घोषणा

beemaadmin
२०७६ चैत्र २०, बिहीबार

एजेन्सी । नेपालीहरुको रोजगार र अध्ययनको गन्तव्य अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ भने २३ जनाको मृत्यु भइसकेको छ । न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पुलिसले लकडाउनको नियम तोड्नेमाथि जरिवाना पनि तोकिदिएको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार