free website hit counter

आइएमई पेलाई डिजिटल सर्भिसेज आइसिटी सम्मान

beemaadmin
२०८१ पुष १०, बुधबार

काठमाडौं । डिजिटल वालेट ‘आइएमई पे’ आइसिटि अवार्ड २०२४ को डिजिटल सर्भिसेज विधाबाट सम्मानित भएको छ। पुष ५ गते काठमाडौंमा सम्पन्न भएको कार्यक्रममा उक्त अवार्डबाट सम्मानित गरिएको हो । आफ्नो नवीन र प्रयोगकर्तामैत्री प्लेटफर्म मार्फत आइएमई पेले डिजिटल भुक्तानी लगायतका विभिन्न बित्तिय सेवाहरु प्रयोग गर्ने तरिकामा उत्साहजनक परिवर्तन ल्याएको बताउँदै आएको छ । यो अवार्डले नेपालको डिजिटल वित्तीय परिदृश्यमा आईएमई पेको महत्वपूर्ण योगदानलाई सम्मान गरेको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार