free website hit counter

आइएमई लाइफको बम्पर लाभांश, नगद र बोनस कति ?

beemaadmin
२०८१ बैशाख २०, बिहीबार

काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९–८० का लागि लाभांश घोषणा गरेको हो । बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ४ अर्ब रुपैयाँको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगल लाभांश९करसहित० गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

सम्बन्धित समाचार