free website hit counter

आइजीआई प्रुडेन्सियलको केन्द्रीय कार्यालय नक्सालमा सर्यो

beemaadmin
२०८१ फाल्गुन ७, बुधबार

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय सरेको छ। हाल कम्पनीको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित नारायणचौर नक्साल १९०५ रेस्टूरेन्टसँगै रहेकोमा अब सोही वडाको भीम प्लाजा भवन, नारायणचौर नक्साल (ट्राफिक आइलेण्ड अगाडि) सरेको हो। कम्पनीले नयाँ कार्यालय भवनबाट भोलि फागुन ८ गतेदेखि सेवा दिने जनाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार