free website hit counter

आजबाट कोरोनाको दोस्रो डोज खोप, तपाइँकाे पालाे कहिले ? (उपत्यकाको ३५ वटा खोप केन्द्रसहित)

beemaadmin
२०७८ बैशाख ७, मंगलवार

काठमाडौं । कोरोना आतंकबीच दोस्रो चरणको खोप अभियान पनि शुरु भएको छ । कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकाहरुलाई आजदेखि दोस्रो डोज खोप लगाइने भएको हो । दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्ने छ। खोप अभियान अन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ। प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन्।

उपत्यकाका खोप केन्द्र

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार