free website hit counter

आजबाट बीमा अभिकर्ताको अनलाइन परीक्षा

beemaadmin
२०८० फाल्गुन २०, आईतवार

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षा आफैं अनलाइनबाट सञ्चालन गर्ने नीति लिएअनुसार आइतबारदेखि अभिकर्ताको अनलाइन परीक्षा सुरू हुँदैछ । बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भएकाले बीमा अभिकर्ताको अनलाइन परीक्षा सञ्चालन हुने प्राधिकरणले जनाएको छ । परीक्षा आइतबारदेखि बिहीबारसम्म दैनिक दुई सिफ्टमा सञ्चालन हुनेछ ।

सम्बन्धित समाचार

जोखिम न्युनिकरणका फाइदा

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

छिमेक लघुवित्तको नाफामा गिरावट

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार

सोल्टी होटलको नाफा ४१ करोड

beemaadmin
२०८१ बैशाख २८, शुक्रबार