free website hit counter

आज एकै दिनमा २ हजार ३ सयले बढ्यो सुन

beemaadmin
२०८० मंसिर १, शुक्रबार

काठमाडौं । आज सुनको भाउ उच्च दरमा बढेको छ। आज मंसिर महिनाको पहिलो दिन सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । आज शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुनको भाउ प्रतितोला १ लाख १५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आज शुक्रबार चाँदीको भाउ तोलामा ९० रुपैयाँले बढेको छ। आज आज चाँदीको भाउ शुक्रबार १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार