free website hit counter

आज कतिमा हुँदैछ सुनको कारोबार

beemaadmin
२०८० भाद्र ४, सोमबार

काठमाडौं । आज सोमबार सुन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला १ लाख १० हजार ३ सयमा कारोबार भएको छापावाल सुन पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सोही मुल्यमा नै कारोबार भइरहेको थियो । आज चाँदीको भाउ पनि तोलाको १ हजार ३ सय ९० रुपैयाँमा स्थिर छ । हिजो पनि चाँदी सोही मुल्यमा नै कारोबार भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार