free website hit counter

आज घट्यो सुनको भाउ

beemaadmin
२०८२ मंसिर १८, बिहीबार

काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । बिहिबारको कारोबारमा सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ८ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला ३ हजार ६२५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार