free website hit counter

आज टिचिङ पुगेर प्रधानमन्त्री ओलीले कोरोना खोप लगाउने

beemaadmin
२०७७ फाल्गुन २३, आईतवार

काठमाडौं । कोरोना खोपको तेस्रो चरण शुरुआतमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाउने भएका छन्। प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ। आजबाट ६५ वर्षमाथिका नागरिकलाई र १० दिनपछि ५५ वर्षक माथिकालाई कोरोना खोप दिने कार्यक्रम रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार