free website hit counter

आज पनि बढ्यो सुनको मुल्य, कति पुग्यो तोलाको ?

beemaadmin
२०८२ मंसिर १०, बुधबार

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले र चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ४८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन अर्थात सोमबार यस्तो सुन प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार तोलाको ३ हजार २०० रुपैयाँमा कारोबार भएको चाँदी, यस दिन भने ३ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार