free website hit counter

आज पनि बढ्यो सुनको मूल्य

beemaadmin
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ९२ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्ला दिनमा सुन र चाँदीको मूल्य निरन्तर बढिरहेको छ । यस दिन चाँदीको मूल्य पनि उल्लेख्य बढेको छ । आज चाँदी प्रतीतोला ३० रुपैयाँले बढेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँ खरिदबिक्री भइरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतीतोला दुई हजार ४५ रुपैयाँ खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार